मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायपालिकाको छविमा आँच पुगेको भए निष्पक्ष छानबिन हुनुपर्छ : संविधानविद् अधिकारी

ratopati.com · Wed Aug 05 06:55:36 GMT 2026

काठमाडौँ । संविधानविद् विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसंस्थाहरूले नेपालको न्यायपालिकाको स्वतन्त्रतामाथि उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा बोल्दै अधिकारीले हालै सार्वजनिक भएका अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले नेपाली न्यायपालिकामा गम्भीर खतरा देखेको औँल्याएकाले त्यसलाई उपेक्षा गर्न नमिल्ने तर्क गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)