११४ दिनदेखि बन्द पुस्तकालय अझै खुलेन, पाठक आक्रोशित
baahrakhari.com · Wed Aug 05 07:00:37 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक पुस्तकालय ११४ दिनदेखि बन्द गरेर राखेपछि पाठक आक्रोशित भएका छन् । आजदेखि सञ्चालनमा आउने भने पनि सरकारले बन्द पुस्तकालय नखोलेपछि पाठक आक्रोशित भएका हुन् ।
बुधबारदेखि पुस्तकालय खोल्ने भन्दै सरकारले खबर गरेपछि जम्मा भएका पाठक सरकारका कुनै प्रतिनिधि नआएपछि आक्रोशित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)