लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
arthadabali.com · Wed Aug 05 07:09:02 GMT 2026

काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन रहेको छ।
बैंकले प्रतिकित्ता १,००० रुपैयाँ अंकित दरका ३० लाख कित्ता, १० वर्ष अवधिका वार्षिक ७ प्रतिशत ब्याजदर भएका ऋणपत्र निष्काशन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)