सिराहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट प्रहरीले एक थान पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ।
गएराति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा शङ्कास्पद गतिविधि देखिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)