पूँजी बजार र बैंकिङबारे लगानी फोरम हुँदै
newsofnepal.com · Wed Aug 05 07:08:23 GMT 2026

काठमाडौं, (नेस) ।
पूँजी बजार र बैंकिङ क्षेत्रको वर्तमान अवस्था, चुनौती, समाधान तथा आगामी सम्भावनाबारे छलफल गर्न बाआमा कन्सल्टेन्ट सर्भिसले लगानी फोरम आयोजना गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)