धनुषामा सम्बन्धविच्छेदका घटना बढे
khabarhub.com · Wed Aug 05 07:14:27 GMT 2026

जनकपुरधाम – धनुषा जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ ।
जिल्ला अदालतको पछिल्लो तथ्याङ्कले सामाजिक संरचना, बसाइसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्धविच्छेदको घटना बढेको देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)