राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले के भने ?
shilapatra.com · Wed Aug 05 06:59:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजीक्षेत्रबीच नीतिगत आत्मविश्वास, स्पष्टता र प्रभावकारी समन्वय भए नेपालको आर्थिक रूपान्तरणले तीव्र गति लिने बताएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आयोजित अन्तरसंस्थागत समन्वय बैठकलाई सम्बोधन गर्दै बुधबार अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत अघि सारेको आर्थिक सुधार र संरचनागत रूपान्तरणको कार्ययोजनालाई सफल बनाउन राष्ट्र बैंकले पनि नीतिगत पहललाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)