क्रोएसियामाथि स्पेनको २-१ को पुनरागमन जित
ratopati.com · Tue Oct 06 20:44:09 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि २–१ गोलअन्तरको पुनरागमन जित निकालेको छ। समूह ‘सी’ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनलाई जित दिलाउन मिकेल मेरिनोले दुई गोल गरे ।
खेलको सुरुवाती अग्रता भने क्रोएसियाले लिएको थियो । १७औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै घरेलु टोली क्रोएसियालाई १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा स्पेनले उत्कृष्ट पुनरागमन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)