मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'पुष्पा' शैलीमा चुनाव लडेका समातिए, तृणमूल कांग्रेसका नेता नेपाल छिर्र्नै खोज्दा पक्राउ भएको दाबी

canadanepal.com · Mon Jun 08 07:42:14 GMT 2026

काठमाडौँ- पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्सले सोमबार तृणमूल कंग्रेसका प्रभावशाली एवं विवादित नेता जहांगीर खानलाई नेपाल सीमाबाट पक्राउ गरेको छ। सन् २०२६ को विधानसभा चुनावमा पराजित भएपछि आफ्ना विरुद्ध लागेका कैयौँ आपराधिक मुद्दाबाट बच्न उनी नेपालतर्फ भाग्ने दाउमा रहेका बेला प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका खानलाई अहिले कोलकाता लगिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)