नेपालले खेल्ने अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजको खेल तालिका सार्वजनिक
neplays.com · Wed Aug 05 07:21:00 GMT 2026
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिज को खेल तालिका सार्वजनिक भएको छ । अगस्ट २१ देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेल अगस्ट २१ मा घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्दै अभियान सुरु गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)