आईओई प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ नेपाल टपर
lokaantar.com

विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (बिकेभीएम)का पूर्वविद्यार्थी मनन श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षामा नेपाल प्रथम भएका छन्।
आईओईले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार श्रेष्ठले देशभर पहिलो स्थान हासिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)