महेश बाबुका ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक
kalakarmi.com · Tue Apr 20 23:58:45 GMT 2021
काठमाडौं– कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा रचना गरिएका कविताहरुको संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक भएको छ ।
नेपाली तथा अंग्रेजी भाषामा रहेका कविता संग्रह मंगलबार नयाँ बानेश्वरको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा मदन पुरस्कार विजेता कविद्वय गोपाल पराजुली र दिनेश अधिकारीले सार्वजनिक गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)