सबै पालिकालाई प्रदेश राजधानीसँग जोडिने
gorkhapatraonline.com · Mon Oct 10 00:32:54 GMT 2022
काठमाडौँ, असोज २४ गते ।
सरकारले प्रदेश र स्थानीय तहबीच बहुआयामिक नेटवर्क निर्माण गर्ने उद्देश्यले स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)