मकवानपुरमा एमाले ठूलो दल, रास्वपाको धमाकेदार इन्ट्री
nayapatrikadaily.com · Sat Nov 26 17:09:00 GMT 2022
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मकवानपुरको मतगणना सम्पन्न भएको छ । मतपरिणामअनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ ।
यस्तै, नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ठूलो दल बन्न सफल भएको छ । माओवादी र राप्रपा क्रमश चौथो र पाँचौँ हुँदा सत्ता गठबन्धनको एउटा घटक एकीकृत समाजवादी छेटौँ दल बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)