देउवाको ‘प्रोपोगाण्डा’ भिडियोमा विश्वप्रकाशमा टिप्पणी : काम गरे जनताले नै बनाउँछन् भिडियो
dcnepal.com · Thu Aug 05 16:21:13 GMT 2021
काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ‘मलाई शेरबहादुर मनपर्छ किनभने ..’ भन्दै देउवाको स्तुतिगान गरिएको भिडियो देउवाको सचिवलायले सार्वजनिक गरिरहेको छ। हालसम्म देउवाको सचिवलायबाट यसप्रकारका तीनवटा भिडियोहरु सार्वजनिक भएका छन्।
देउवाको स्तुतिगान गरिएका भिडियोहरु देउवाकै सचिवलायबाट सार्वजनिक गरिएपछि देउवाको आलोचना शुरु भएको छ। खिसिट्यरीसमेत गरिएको छ। यही विषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)