नबिल बैंकको नाफा ८ अर्ब नजिक, सेयर धनीलाई १९ रुपैयाँ लाभांश क्षमता
ratopati.com · Wed Aug 05 07:43:42 GMT 2026

काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले खुद नाफा, ब्याज आम्दानी र लाभांश वितरण क्षमतामा अघिल्लो वर्षको तुलनामा उल्लेख्य प्रगति हासिल गरेको हो।
विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)