सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
kendrabindu.com · Wed Aug 05 07:43:42 GMT 2026

काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका दुःखद घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने र घाइतेहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)