सुनसरी र सिरहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय
nepalpress.com · Wed Aug 05 07:40:33 GMT 2026

काठमाडौं । सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए । उनले रकमबारे भने केही खुलाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)