विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा केसी
nepalpress.com · Wed Aug 05 07:43:20 GMT 2026

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)