मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसद्वारा फेसबुक प्रयोगमा आंशिक प्रतिबन्ध

nepallive.com · Sat Feb 26 00:52:00 GMT 2022

एजेन्सी– युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक सञ्जाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ।

रोयटर्सका अनुसार स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेवसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भए पनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)