दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन : मौसमविद्
Ujyaaloonline.com · Sat Oct 21 01:26:52 GMT 2023
काठमाण्डाै - यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)