मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नो निवासमा कार्यरत सशस्त्र प्रहरीको मृत्युप्रति ओलीद्वारा दुःख व्यक्त

lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ४२ वर्षीय उमेश थापाको निधनले निकै दुःखी र स्तब्ध बनाएको बताएका छन् ।

ओलीले आज समवेदना सन्देश जारी गर्दै धेरै नबोल्ने र लजालु स्वभावका थापा काम एवं जिम्मेवारीमा जतिबेला पनि तम्तयार रहने गरेको स्मरण गर्दै थापाको निधनले निकै दुःखी बनाएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)