लगानी बोर्डको सीईओ नियुक्त भएकी याङ्की को हुन् ?
shilapatra.com · Wed Aug 05 07:56:00 GMT 2026

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
को हुन् याङ्की उक्या ?
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)