मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको झारखण्डमा बिरामी बोकेको विमान खस्यो, ७ जनाको मृत्यु

barnanmedia.com · Tue Feb 24 21:25:00 GMT 2026

भारतको झारखण्डबाट दिल्ली जाँदै गरेको चार्टर्ड एयर एम्बुलेन्स (विमान) चतरामा दुर्घटना हुँदा त्यसमा सवार सबै ७ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रेडबर्ड बिचक्राफ्ट किङ एयर बी९०एल सोमबार साँझ ७:११ बजे राँचीबाट उडेको दिल्लीतर्फ उडेको थियो। तर ७:३४ बजे विमानसँग सम्पर्क टुटेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)