मालपोत र भूमि आयोगबाट दुई धनीपुर्जा न कित्ताकाट हुन्छ, न धितो राख्न मिल्छ
nayapatrikadaily.com · Tue Jun 13 00:16:00 GMT 2023
झापा गौरादह– ४ र ५ का झन्डै ६ हजार स्थानीयसँग धनीपुर्जा छ, तर उनीहरू ‘धनीपुर्जा भएका सुकुमबासी’सरह छन्
झापाको गौरादह नगरपालिका– ४ का युवराज पौडेलसँग एउटै जग्गाको दुईवटा जग्गाधनी प्रमाणपुर्जा छन् । तर, दुवै पुर्जा काम नलाग्ने कागजका चिर्कटाझैँ छन्, न कित्ताकाट गर्न पाउँछन् न धितो राखेर ऋण लिन पाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)