भारतीय वायु सेनामा नयाँ प्रमुख
barnanmedia.com · Tue Oct 06 21:25:00 GMT 2026

भारत सरकारले हाल भारतीय वायुसेनाका उपप्रमुख रहेका एयर मार्सल आशुतोष दीक्षितलाई प्रमुखका रूपमा नियुक्त गरेको छ।
भारतको रक्षा मन्त्रालयले एक्समा गरेको पोस्टअनुसार यही अक्टोबर ३१ तारिख दिउँसोदेखि लागु हुने गरी एयर मार्सल दीक्षितलाई भारतीय वायुसेनाको प्रमुख पदमा नियुक्ति दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)