मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यी ५ चिजले तपाईलाई धनी बन्ने संकेत गर्छन्

emountaintv.com · Tue Apr 11 00:18:40 GMT 2023

काठमाडौं, २८ चैत्र । माता लक्ष्मीलाई खुशी बनाउन विधिवतरुपमा पूजा गर्नूपर्छ । लक्ष्मी माताको कृपाले मानिस छोटो समयमा धनी बन्ने धार्मिक विश्वास छ । अर्कोतर्फ माता लक्ष्मीको क्रोधका कारण छोटो समयमा कमाएको धन पनि नष्ट हुन्छ । यसका लागि मानिसहरूले दिनहुँ माताको पूजा गर्छन्। धनकी देवी लक्ष्मीको आगमन हुनुअघि धेरै संकेत हुने विश्वास गरिन्छ । यी हुन् मुख्य ५ संकेत । आउनुहोस्, घरमा माता लक्ष्मीको आगमन हुनुअघि प्राप्त हुने संकेत बारे जानौं–

यदि तपाई ज्योतिषको कुरामा विश्वास गर्नुहुन्छ भने उखु खाने वा उखु लिएर घर आउने इच्छा धेरै शुभ मानिन्छ । अर्थात् धनधान्यकी देवी लक्ष्मीले चाँडै दस्तक दिनेछिन् । माता लक्ष्मीलाई उखु धेरै मन पर्छ। यसका लागि उखु पैसाको आगमनको संकेत हो। भगवान गणेशलाई प्रसादको रूपमा उखु पनि चढाइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)