मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मानव स्वास्थ्यको अवस्थाअनुसार ठ्याक्कै मिल्ने औषधि बन्ने

baahrakhari.com · Tue Mar 29 22:45:00 GMT 2022

लन्डन । अब चिकित्सा क्षेत्रमा नयाँ प्रविधिले नयाँ युगको सुरुवात गर्ने भएको छ । मानिसको जेनेटिक कोडअनुसार ठ्याक्कै मिल्ने औषधिको विकास हुने भएको छ ।

मानव शरीर सञ्चालनमा हुने विविधताअनुसार केही औषधि पूर्ण प्रभावहीन हुने वा प्राणघातकसमेत हुने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)