जापानले हान्यो गोल, ब्राजिल १–० ले पछाडि
lokaantar.com
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा जापानले पूर्व विश्व विजेता ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ।
ह्युस्टन स्टेडियममा भइरहेको खेलको २९औं मिनेटमा काइशु सानोले उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)