अन्तिम खेलमा नेपालमाथि वेस्ट इन्डिजको शानदार जित
onlinekhabar.com · Tue Sep 30 17:29:46 GMT 2025
१४ असोज, काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हराएको हो ।
नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)