भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताल्चा खुल्यो
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताल्चा खोलेको छ।
गएको मङ्गलबार पुस्तकालय पुनः सञ्चालनमा ल्याउने सहमति भएलगत्तै समाज कल्याण परिषद्ले आज पुस्तकालयको ताल्चा खोलिदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)