बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने बस कारबाहीमा
gorkhapatraonline.com · Mon Jun 08 07:47:30 GMT 2026

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक बसमा नचढाएको घटनामा संलग्न बसलाई कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३२, लेखनाथका एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारीसाधन रोक्न खोज्दा बस नरोकी अघि बढेको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)