प्रधानमन्त्रीले वाक्य नसच्याएसम्म सदनको कारवाही अघि बढ्दैन : हर्क साम्पाङ
himalpress.com · Mon Jun 08 07:50:05 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याउँदै सदनको काम कारबाही अगाडि बढ्न नसक्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद राईले भने–‘प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेको धारणा सच्याउनुपर्छ। अरू मन्त्रीले सच्याएर हुन्न उहाँ आफै आएर सच्याउनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)