बक्स अफिसमा ७ नेपाली फिल्मः कुनै ९ करोड नजिक, कुनैको ३ लाख मात्र!
setopati.com · Mon Jun 08 07:47:00 GMT 2026

फिल्म 'लालीबजार' को कमाइ ९ करोड नजिक पुगेको छ।
वैशाख २५ गते रिलिज फिल्मले जेठ २४ गते आइतबारसम्म ८ करोड ७८ लाख ८ हजार १९८ रूपैयाँ ग्रस कमाइ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)