प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै, अर्थमन्त्रीमाथि राजद्रोहको अभियोग लगाउन माग
nepalbahas.com · Mon Jun 08 07:40:25 GMT 2026

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै, अर्थमन्त्रीमाथि राजद्रोहको अभियोग लगाउन माग
२५ जेठ, काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । बैठक सुरु भएपछि विपक्षी दल उठेर विरोध गरेका छन् । सबै सांसदहरू उठेर विरोध गरिरहेपछि सभामुखले विपक्षी दलका नेतालाई बोल्न दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
बालेन शाह