सुदूरपश्चिम : मन्त्री छान्न नसकेपछि कांग्रेस असन्तुष्ट पक्षले गुहार्यो केन्द्र
nepalpress.com · Mon Jun 08 07:48:55 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसको असन्तुष्ट पक्षले मन्त्री छनोट गर्न नसकेपछि नाम केन्द्रमा सिफारिस गरेको छ ।
संसदीय दलको नेताको पदबाट मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउने उद्देश्यसहित हस्ताक्षर अभियान चलाएका सांसदहरूलाई सरकारको भागबण्डामा समेटिएपछि तत्कालका लागि विवाद साम्य भएको थियो । दुई मन्त्रालय र एक राज्यमन्त्रीको जिम्मेवारी पाएको उक्त समूहले अहिलेसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)