वेस्ट इन्डिजविरूद्ध अन्तिम खेलमा नेपाल १० विकेटले पराजित
setopati.com · Tue Sep 30 17:36:13 GMT 2025
युएईमा जारी वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ।
मंगलबार शारजाह रंगशालामा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो। नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य वेस्ट इन्डिजले १२औं ओभरमा पूरा गरेको हो। खेलमा अमिर जंगुले ७४ रन र अकीम अगस्टेले ४१ रन बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)