उचित भाडादर र श्रम अधिकारको माग गर्दै राइडरहरु सडकमा, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Wed Aug 05 08:39:23 GMT 2026

काठमाडौं । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइडर तथा चालकहरू उचित हकहित, संरक्षण तथा न्यायपूर्ण भाडादरको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
फाउन्डेसनले डिजिटल राइड–सेयरिङसम्बन्धी नीतिगत सुधार, चालक तथा राइडरको उचित पारिश्रमिक सुनिश्चित गर्न तथा श्रम शोषण अन्त्य गराउन दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)