नेपालको जेनजी आन्दोलनबाट प्रेरित युवाहरुको आन्दोलका कारण माडागास्कारमा सरकार विघटन
deshsanchar.com · Tue Sep 30 17:56:18 GMT 2025
अफ्रिकी मुलुक माडागास्करमा युवा आन्दोलन पछि सरकार विघटन भएको छ। युवाहरुले लामो समय देखी पानी र बिजुली कटौती विरुद्ध सडकमा उत्रिंदा २२ जनाको ज्यान गएपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)