अमेरिकामा खोले मास्टर कृष्ण बलालले तेक्वान्दो एकेडेमी
newsofnepal.com · Sun Mar 03 15:46:00 GMT 2024
भर्जिनिया।
नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका पूर्व अध्यक्ष तथा हालका वरिष्ठ सल्लाहकार मास्टर कृष्ण बलालले अमेरिकामा तेक्वान्दो एकेडेमी खोलेका छन्। उनले अमेरिकाको भर्जिनिया राज्यको रेस्टनमा (11864 Sunrise Valley Dr Unit #200, Reston, VA 20191) तेक्वान्दो एकेडेमी खोलेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)