मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमल पौडेलले किन बोके मनोज–चोलेन्द्रका भारी ?

barnanmedia.com · Tue Oct 06 22:08:22 GMT 2026

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको विवादित छवि, चोलेन्द्रशमशेर जबरासँगको साँटगाँठ अनि केही शंकास्पद क्रियाकलापका कारण मुलुकको न्यायालयमा संकट निम्तिँदै छ । संसदमा न्यायाधीशहरूमाथि कारबाहीको आवाज बलियो बन्दै छ । तर नेतृत्व नै कमजोर, विवादित र नूर गिरेको भएकाले न्यायालयको स्वतन्त्रता रक्षा गर्न सक्ने अवस्थामा छैन । न्यायालयलाई विवादबाट जोगाउनुपर्ने प्रधानन्यायाधीश स्वयं विवादको केन्द्र बनेपछि न्यायपालिकाको गरिमा जोगाउने जिम्मेवारी झन् कठिन भएको छ ।

यस्तो बेलामा सर्वोच्चको प्रशासनिक नेतृत्वले व्यावसायिक र तटस्थ भूमिका खेल्दै निकासका लागि सहजीकरण गर्नुपर्ने हो । त्यसमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रख्यात विश्वविद्यालयका एक से एक डिग्री हातमा लिएर बसेका मुख्य रजिस्ट्रार छन् विमल पौडेल ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)