मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मड्रिड डर्बीः रियल विजयी

nepalipatra.com · Mon Dec 13 06:00:29 GMT 2021

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत 'मड्रीड डर्बी' अर्थात रियल मड्रीड र एट्लेटिको मड्रिडबीचको खेलमा रियलले जित निकालेको छ ।

आइतबार राति रियलको मैदान सान्टियागो बर्नवेउमा भएको खेलमा रियल २-० गोलले विजयी बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)