मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीश सिफारिसमा परिषद् सदस्य महेश नेपालको पनि फरक मत

barnanmedia.com · Tue Oct 06 22:15:13 GMT 2026

न्याय परिषद् सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिसमा लिखित विमति राखेको खुलेको छ । परिषद् सदस्य नेपालले प्रतिक्रियामा आफूले सिफारिसमा फरक मत राखेको बताए ।

‘मेरो राय सपना श्रीमान् (सपना प्रधान मल्ल)को भन्दा केही फरक छ,’ सदस्य नेपालले भने, ‘मैले सिफारिसको क्रमसंख्या १ र २ मा होइन कि ३ र ४ को हकमा मात्रै हामी अलि तल गयौं कि भनेर फरक मत राखेको हुँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)