भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि घटायो लाभांश कर
barnanmedia.com · Tue Feb 24 22:20:04 GMT 2026

भारत र फ्रान्सले करिब तीन दशक पुरानो द्विपक्षीय कर सम्झौता संशोधन गरेका छन् । संशोधनसँगै भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि लाभांश कर घटाउने निर्णय गरेका छन् ।
भारतको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको संशोधित प्रावधान अनुसार नयाँ व्यवस्था लागू भएपछि दुवै देशबिच लगानी र व्यापार सहयोग थप विस्तार हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)