काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो
nepalnews.com · Wed Aug 05 09:01:30 GMT 2026

काठमाडौँ। समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपमा रहेका काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ।
बक्यौता नबुझाएपछि तालाबन्दी गरेको ११४औँ दिनमा परिषद् आफैँले पुस्तकालयको ताला खोलेको हो। ताला खोले पनि पाठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)