पोखरामा ४६ लाख नगरसहित तीन चिनियाँ नागरिक पक्राउ
ukeraa.com · Thu Jun 30 22:18:31 GMT 2022
पोखरा : पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ नागरिकले चलाइरहेको कम्पनीमा छापा मारेपछि तीन जना चिनियाँ नागरिक र एक नेपालीसहित ४५ लाख ९७ हजार १८० रुपैयाँ प्रहरीले बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)