भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प
barnanmedia.com · Tue Oct 06 22:25:58 GMT 2026

नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ ।
आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)