अच्यूतमणि नेउपानेलाई सचिवमा बढुवा
barnanmedia.com · Tue Oct 06 22:30:01 GMT 2026

सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि नेउपाने सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद्को बैठकले बढुवाका र पदस्थापनको सिफारिस गरेको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदस्थापन गर्न सिफारिस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)