लागुऔषध डेलिभरी गर्न राइड सेयिङको प्रयोग, तीन जना पक्राउ
setopati.com · Wed Aug 05 09:07:00 GMT 2026

लागुऔषध खैरो हेरोइन डेलिभरी गर्नेमा राइड सेयरिङ एपको प्रयोग भएको खुलेको छ।
खैरो हेरोइन किनबेच गरेको आरोपमा लागुऔषध नियन्त्रण ब्युरोले तीन जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)