मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यस्ता छन् विश्वकप फुटबलका ९ झट्का!

setopati.com · Fri Nov 18 03:44:04 GMT 2022

विश्वकप फुटबल २०२२ को संस्करण खेलकुद जगतमा यस वर्षकै बुहप्रतिक्षित प्रतिस्पर्धा हो।

विश्वकपको उपाधि कसले चुम्ला, मैदानमा सबैभन्दा उत्कृष्ट प्रदर्शन कसले गर्ला भन्ने विषयमा समर्थकहरूमा निकै चासो छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)